निर्देशाङ्कहरू: २०°३७′५८″N ११°१२′२२″E / २०.६३२७८४°N ११.२०६०५५°E / 20.632784; 11.206055

सहारा मरुभूमी विश्वमा अन्टार्क्टिकाआर्कटिक पछिको तेस्रो ठूलो मरुस्थल हो तथा सबै भन्दा ठुलो सुख्खा मरुभूमि हो । यसको क्षेत्रफल ९,४००,००० वर्ग किलोमिटर छ । यसले उत्तर अफ्रिकाको अत्यधिक भाग ओगटेको छ । सहारा नाम मरुभूमिको लागि अरबी शब्द सहरा (صحراء)बाट राखिएको हो, जसको अर्थ हो मरुभूमि।[१][२]

सहारा मरुभूमी
नासाले भूउपग्रहबाट लिएको सहारा मरुभूमीको तस्विर
स्थानीय नाम{{स्थानीय नाम}} त्रुटि: प्यारामिटर {{{1}}} हिसाबमा एक आइइटिएफ भाषा चिह्न आवश्यक (सहायता)
स्थान
Country अल्जेरिया
 चाड
 इजिप्ट
 एरिट्रिया
 लिबिया
 माली
 मौरिसनिया
 मोरक्को
 नाइजर
 सुडान
 ट्युनिसिया
 पश्चिम सहारा
भौतिक विषेशताहरू
लम्बाइ4800 units?
सहारा मरुभूमिको भिडियो


चित्रहरु सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "सहारा" ओनलाईन एटायमोलोजी शब्दकोष डगलस हार्पर, इतिहासवेत्ता, अभिगमन मिति:२५ जून, २००७
  2. अंग्रेज़ी-अरबी ओनलाईन शब्दकोष

बाह्य कडीहरू सम्पादन गर्नुहोस्