सवारी साधन (अङ्ग्रेजी: Vehicle, रोमन: vehiculum बाट)[१] यात्रु तथा माल सामान परिवहन गर्नको लागि निर्माण गरिएका यान्त्रिक साधन हुन ।

बस यातायातको लागि प्रयोग हुने प्रमुख सवारी साधन हो।

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "vehicle, n.", OED Online, Oxford University Press, नोभेम्बर २०१०।