समाजवादकोलागि आंदोलन (भेनेजुएला)

समाजवादकोलागि आन्दोलन (भेनेजुएला) (Movimiento al Socialismo) भेनेजुएलामा एउटा राजनीतिक दल हो | दल १९७१मा स्थापना गरियो |[१] लेओपोल्दो पुचि दलको अध्यक्ष हो |[२]

स्रोतहरू सम्पादन गर्नुहोस्