सफ्टवेयर स्वतन्त्रता

सफ्टवेयर स्वतन्त्रता सामाजिक अभियान हो जसमा प्रयोगकर्ताले चाहेको जस्तो गरेर सफ्टवेयर निर्माण गर्न र त्यसलाई चाहे अनुसारको परिमार्जन गर्न सक्दछन्।।[१] सफ्टवेयरहरूले स्वतन्त्र सफ्टवेयरको मापदण्ड पूरा गरेको खण्डमा त्यसलाई स्वतन्त्र सफ्टवेयर भनिन्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्