सउर पातलो पात भएको हिउँदमा पात झर्ने कडा काठ हुने वनस्पति हो। यो बेटुलासी परिवारमा पर्ने वनस्पति हो। यो उत्तरी गोलार्धको उष्ण वातावरणीय क्षेत्रमा पाइन्छ। जीनस बेटुलामा पर्ने ३०-६० प्रजातिका वनस्पतिहरूमध्ये आएयुसिएनले ११ प्रजातिलाई लोपोन्मुख वनस्पतिको रूपमा सूचीकृत गरिएको छ

सउरको पात

वर्णन सम्पादन गर्नुहोस्

 
सउरको बोक्रामा रहेको क्षितिजीय धर्काहरू

सउर साधारणतया मध्यम आकारका रुख र बुट्यानका रूपमा पाइन्छ। यसका पातहरू एक पछि अर्को बिराएर रहेका हुन्छन् । बोक्राहरू विशेषरूपमा क्षितिजीय रेखाहरूबाट बनेका हुन्छन् । चीनको विभिन्न भागमा सउरको रुखको बोक्राबाट विभिन्न हस्तकलाका सामग्रीहरूको निर्माण गरिन्छ [१]

 
सउरको बोक्रा

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "थोजामि बस्तीका अ रुन् छुन् जातिका मानिसहरुव्दारा सउर रुखको बोक्राको शिल्पकलाको बचाउ", चाइना रेडियो इन्टरनेसनल, १० सेप्टेम्बर २०१७, अन्तिम पहुँच १० सेप्टेम्बर २०१७ 


"https://ne.wikipedia.org/w/index.php?title=सउर&oldid=618245" बाट अनुप्रेषित