संविधान सभा निर्वाचन २०७०

संविधान सभा निर्वाचन २०७० नेपालको इतिहासमा दोस्रो पटक भएको दोस्रो संविधान सभा निर्वाचन हो । यो निर्वाचनमा २०७० मंसीर ४ गते विहान ७:०० बजेदेखि साँझ ५:०० बजेसम्म मतदान भएको थियो।

संविधान सभा निर्वाचन २०७०

← २०६४ विसं २०७० मंसिर ४ गते (१९ नोभेम्बर २०१३) २०७४ →

नेपालको संविधान सभाको ५७५ सिट (६०१ मध्ये)
३०१ बहुमतका लागि आवश्यक सिट
 
नेता सुशील कोइराला झलनाथ खनाल पुष्पकमल दाहाल
दल नेपाली कांग्रेस नेकपा एमाले एकीकृत नेकपा माओवादी
नेताको सिट बाँके - १, चितवन - ४ इलाम - १. सर्लाही -४ काठमाडौँ- १०, सिरहा - ५
अघिल्लो निर्वाचन ११५ सिट १०८ सिट २२९ सिट

पदग्राही प्रधानमन्त्री

खिलराज रेग्मी
स्वतन्त्र (राजनीतिज्ञहरू)



संविधानसभा निर्वाचन २०७० सम्बन्धी केही तथ्य सम्पादन गर्नुहोस्

  • मिति -वि.सं २०७० मंसीर ४ गते
  • कुल मतदाताः १ करोड २१ लाख ४७ हजार ८ सय ६५
  • महिला मतदाता संख्याः ६१ लाख ६६ हजार ८ सय २९ (५० दशमलव ७६ प्रतिशत)
  • पुरुष मतदाता संख्याः ५९ लाख ८० हजार ८ सय ८१ (४९ दशमलव ३३ प्रतिशत)
  • तेस्रो लिङ्गी मतदाता संख्याः १ सय ५५
  • कुल मतदान स्थलः १० हजार १३
  • मतदान केन्द्रः १८ हजार ४ सय ५६
  • अस्थायी मतदान केन्द्रः ३३६
  • परिचालन हुने कर्मचारीः करिब १ लाख २५ हजार ८ सय ५८
  • स्वयंसेवकः ८८ हजार ९ सय ४४
  • परिचालन हुने सुरक्षाकर्मीः करिब २ लाख १० हजार (म्यादी प्रहरीसमेत)
  • राष्ट्रिय पर्यवेक्षकः २२ हजार ५ सय २४ (जिल्लाबाट परिचयपत्र लिएकाबाहेक)
  • अन्तर्राष्ट्रिय पर्यवेक्षकः २३५
  • निर्वाचनको कुल खर्चः ७ अर्ब ७५ करोड ।
  • प्रत्यक्ष तर्फ जम्मा सिट संख्याः २४०
  • कुल उम्मेदवार संख्याः १६ हजार ८ सय ३६
  • प्रत्यक्ष निर्वाचन प्रणालीतर्फः ६ हजार १ सय २७
  • महिला उम्मेदवारः ६ सय ६७ (१०.८९ प्रतिशत)
  • समानुपातिक निर्वाचन प्रणालीतर्फ सिट संख्याः ३३५
  • उम्मेद्वार संख्याः १० हजार ७ सय ९
  • महिला उम्मेदवारः ५ हजार २ सय ९१ (४९.४१ प्रतिशत)
  • तेस्रो लिङ्गी उम्मेद्वारः १ [१]

परिणाम सम्पादन गर्नुहोस्

 
राजनीतिक दल प्रत्यक्ष समानुपातिक मनोनीत जम्मा
सिट संख्या
+/–
प्राप्त मत % सिट प्राप्त मत % सिट
नेपाली कांग्रेस २,६९४,९८३ २९.८० १०५ २,४१८,३७० २५.५५ ९१ १० २०६  ९१
नेपाल कम्युनिष्ट पार्टी (एमाले) २,४९२,०९० २७.५५ ९१ २,२३९,६०९ २३.६६ ८४ १८४  ७६
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) १,६०९,१४५ १७.७९ २६ १,४३९,७२६ १५.२१ ५४ ८३  १५४
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल २५२,५७९ २.७९ ६३०,६९७ ६.६६ २४ २४  २०
मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) २८३,४६८ ३.१३ २७४,९८७ २.९१ १० १४  १४
राष्ट्रिय प्रजातन्त्र पार्टी २३८,३१३ २.६३ २६०,२३४ २.७५ १० १३  
मधेशी जनअधिकार फोरम नेपाल २०६,११० २.२८ २१४,३१९ २.२६ १०  ४४
तराई–मधेश लोकतान्त्रिक पार्टी १७१,८८९ १.९० १८१,१४० १.९१ ११  १०
सद्भावना पार्टी १४०,९३० १.५६ १३३,२७१ १.४१  
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)(२००२) ९८,०९१ १.०८ १३०,३०० १.३८  
सङ्घीय समाजवादी पार्टी नेपाल १०८,६८३ १.२० १२१,२७४ १.२८  
राष्ट्रिय जनमोर्चा ६६,६६६ ०.७४ ९२,३८७ ०.९८  
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) २४,८०८ ०.२७ ९१,९९७ ०.९७  
राष्ट्रिय मधेश समाजवादी पार्टी ७६,३९२ ०.८४ ७९,५०८ ०.८४  
नेपाल मजदुर किसान पार्टी ५४,३२३ ०.६० ६६,७७८ ०.७१  
राष्ट्रिय जनमुक्ति पार्टी ३९,३५२ ०.४४ ६३,८३४ ०.६७  
तराई मधेश सद्भावना पार्टी नेपाल ६५,०४७ ०.७२ ६२,७४६ ०.६६  
थरुहट तराई पार्टी नेपाल ३८,९७२ ०.४३ ६२,५२६ ०.६६  
नेपाल परिवार दल १४,५४६ ०.१६ ५१,८२३ ०.५५  
दलित जनजाति पार्टी ३३,५०८ ०.३७ ४८,८०२ ०.५२  
अखण्ड नेपाल पार्टी १२,५९० ०.१४ ३६,८८३ ०.३९  
मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) ३५,२८९ ०.३९ ३३,९८२ ०.३६  
नेपाली जनता दल ६,८१६ ०.०८ ३३,२०३ ०.३५  
खम्बुवान राष्ट्रिय मोर्चा नेपाल ६,४५१ ०.०७ ३०,६८६ ०.३२  
नेपाः राष्ट्रिय पार्टी ९,३७७ ०.१० २८,०११ ०.३०  
जनजागरण पार्टी नेपाल ३,५१० ०.०४ २७,३९७ ०.२९  
सङ्घीय सद्भावना पार्टी २०,३९५ ०.२३ २५,२१५ ०.२७  
मधेश समता पार्टी नेपाल ८,१३० ०.०९ २३,००१ ०.२४  
समाजवादी जनता पार्टी ४,६६१ ०.०५ २१,६२४ ०.२३  
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ४,६२२ ०.०५ २१,१२८ ०.२२  
सङ्घीय गणतान्त्रिक समाजवादी पार्टी नेपाल ८,९५० ०.१० १८,६३१ ०.२०  
नेपाल कम्युनिष्ट पार्टी ८,२९१ ०.०९ १८,१४० ०.१९  
नेपाल युवा किसान पार्टी २,४५७ ०.०३ १६,२०४ ०.१७  
नेपाल जनता पार्टी २,४४१ ०.०३ १५,६५० ०.१७  
नेपाल सद्भावना पार्टी १२,५७२ ०.१४ १५,५७८ ०.१६  
खस समावेशी राष्ट्रिय पार्टी ६,०३५ ०.०७ १५,२२५ ०.१६  
तराई मधेश पहाड हिमाल एकता पार्टी २,२१२ ०.०२ १२,४६६ ०.१३  
अखण्ड सुदूरपश्चिम पार्टी नेपाल ५,५४८ ०.०६ १२,३३४ ०.१३  
मधेश तराई फोरम ३,६३२ ०.०४ ११,२८६ ०.१२  
राष्ट्रिय स्वाभिमान पार्टी नेपाल १,५५० ०.०२ ११,२७० ०.१२  
लोक दल ७४८ ०.०१ १०,९५३ ०.१२  
जनता दल नेपाल ३५० ०.०० १०,६४५ ०.११  
नेपाल लोकतान्त्रिक समाजवादी दल १,५५२ ०.०२ १०,३५९ ०.११  3
जनता दल लोकतान्त्रिक पार्टी १,४७८ ०.०२ १०,०१८ ०.११  
जन प्रजातान्त्रिक पार्टी १,३१८ ०.०१ ८,६४५ ०.०९  
शिवसेना नेपाल ३,४७९ ०.०४ ८,४१६ ०.०९  
पिछडावर्ग निषाद दलित जनजाति पार्टी २५५ ०.०० ८,३३२ ०.०९  
मंगोल नेसनल अर्गनाइजेसन ४,६६९ ०.०५ ८,२१५ ०.०९  
नव नेपाल निर्माण पार्टी १,३९८ ०.०२ ८,११९ ०.०९  
चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल २,४१० ०.०३ ७,९७५ ०.०८  
नेपाल शान्ति क्षेत्र परिषद् ४१ ०.०० ७,७५७ ०.०८  
नेपाल गणतान्त्रिक एकता पार्टी ७,१७८ ०.०८  
सङ्घीय लिम्बुवान राज्य परिषद् ३,०६३ ०.०३ ७,०६३ ०.०७  
विश्व सत्यवादी पार्टी १११ ०.०० ६,६६६ ०.०७  
सहकारी पार्टी नेपाल ८४७ ०.०१ ६,१४१ ०.०६  
राष्ट्रिय जनता दल नेपाल २,५६९ ०.०३ ६,०९७ ०.०६  
शान्ति पार्टी नेपाल १,६५९ ०.०२ ६,०३२ ०.०६  
सङ्घीय समावेशी समाजवादी पार्टी नेपाल ६५ ०.०० ५,९७८ ०.०६  
गरीब एकता समाज पार्टी नेपाल ४२१ ०.०० ५,८५९ ०.०६  
मधेशी जनअधिकार फोरम मधेश २,१९७ ०.०२ ५,८१४ ०.०६  
राष्ट्रिय यथार्थवादी पार्टी नेपाल ९५३ ०.०१ ५,५०५ ०.०६  
नेपालआमा पार्टी १,५४२ ०.०२ ५,४९१ ०.०६  
जनता दल युनाइटेड ५२२ ०.०१ ५,३९६ ०.०६  
राष्ट्रिय शिवसेना पार्टी १,९५९ ०.०२ ५,३७१ ०.०६  
राष्ट्रिय मधेश बहुजन समाजवादी पार्टी ८६९ ०.०१ ५,३०१ ०.०६  
संयुक्त राष्ट्रवादी मोर्चा नेपाल ८१२ ०.०१ ५,२२५ ०.०६  
राष्ट्रिय मुक्ति आन्दोलन नेपाल १६७ ०.०० ५,२१६ ०.०६  
चुरेभावर लोकतान्त्रिक पार्टी ५६६ ०.०१ ५,०८५ ०.०५  
नेपाल नागरिक पार्टी ६९१ ०.०१ ४,८६१ ०.०५  
नेपाल लेबर पार्टी ९८२ ०.०१ ४,८३७ ०.०५  
नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) १,६७९ ०.०२ ४,८२४ ०.०५  
राष्ट्रिय नागरिक पार्टी २९० ०.०० ४,६६८ ०.०५  
चुरेभावर राष्ट्रिय पार्टी ५७७ ०.०१ ४,६५० ०.०५  
नेपाल सद्भावना पार्टी (युनाइटेड) १,२८५ ०.०१ ४,५७८ ०.०५  
बहुजन समाज पार्टी नेपाल ४६० ०.०० ४,५२२ ०.०५  
जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स २,७५५ ०.०३ ४,३७० ०.०५  
हिन्दू प्रजातान्त्रिक पार्टी नेपाल १७८ ०.०० ४,२१५ ०.०४  
नयाँ नेपाल राष्ट्रिय पार्टी ५५ ०.०० ४,१४० ०.०४  
जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल २,१२५ ०.०२ ४,०६६ ०.०४  
नेपाल समावेशी पार्टी १३१ ०.०१ ३,८८२ ०.०४  
देशभक्त समाज ७०३ ०.०१ ३,८६६ ०.०४  
लिम्बुवान मुक्ति मोर्चा ३९८ ०.०० ३,७४८ ०.०४  
लिबरल डेमोक्रेटिक पार्टी ४०७ ०.०० ३,७२१ ०.०४  
नेपाल जनसमावेशी एकता पार्टी १४२ ०.०० ३,६७४ ०.०४  
नेपाल कम्युनिष्ट पार्टी (माले–समाजवादी) ७८८ ०.०१ ३,६६१ ०.०४  
जनता पार्टी नेपाल १,३५४ ०.०१ ३,५९५ ०.०४  
राष्ट्रिय चुरेभावर पार्टी ४०३ ०.०० ३,४८४ ०.०४  
नेपाल गौरवशाली पार्टी ११६ ०.०० ३,३८८ ०.०४  
नेपाल राष्ट्रिय विकास पार्टी ५५० ०.०१ ३,३७३ ०.०४  
राष्ट्रिय एकता पार्टी ७५० ०.०१ ३,३६५ ०.०४  
सोसल रिपब्लिकन पार्टी ५४१ ०.०१ ३,३६० ०.०४  
देशभक्त पर्यावरणीय सामाजिक मोर्चा २१७ ०.०० ३,२९३ ०.०३  
युनाइटेड ग्रीन अर्गनाइजेशन ९४ ०.०० ३,२२९ ०.०३  
जनमोर्चा नेपाल ८७६ ०.०१ ३,१८१ ०.०३  
नेपाल राष्ट्रसेवा दल १८३ ०.०० ३,१२७ ०.०३  
लोकतान्त्रिक पार्टी–नेपाल २४९ ०.०० ३,१०७ ०.०३  
राष्ट्रिय जन विकास पार्टी ६७ ०.०० ३,१०२ ०.०३  
मातृभूमि नेपाल दल ४४० ०.०० ३,०९९ ०.०३  
नयाँ सङ्घीयता जनधारणा पार्टी ०.०० ३,००७ ०.०३  
नेपाल राष्ट्रिय यातायात विकास दल १२ ०.०० २,९५२ ०.०३  
राष्ट्रवादी एकता पार्टी ३९४ ०.०० २,९०५ ०.०३  
लिम्बुवान मुक्ति मोर्चा नेपाल ७४१ ०.०१ २,८४४ ०.०३  
नेपाल समाजवादी पार्टी (लोहियावादी) ७४३ ०.०१ २,७४३ ०.०३  
सङ्घीय विकासवादी पार्टी नेपाल ०.०० २,६५२ ०.०३  
राष्ट्रवादी जनता पार्टी ७६२ ०.०१ २,५०५ ०.०३  
नेपाल जनभावना पार्टी २८ ०.०० २,४३९ ०.०३  
नेपाल न्यायिक दल १४६ ०.०० २,३७९ ०.०३  
तामाङसालिङ राष्ट्रिय जनएकता पार्टी ३६ ०.०० २,३०८ ०.०२  
संयुक्त जनमोर्चा १४७ ०.०० २,२२५ ०.०२  
श्रमिक जनता पार्टी–नेपाल ४५ ०.०० २,०३४ ०.०२  
राष्ट्रिय मधेश एकता पार्टी नेपाल ८५० ०.०१ २,०३१ ०.०२  
ॐ सेना नेपाल १८ ०.०० २,०११ ०.०२  
हरियाली नेपाल पार्टी २५१ ०.०० १,९२७ ०.०२  
नेपाल मधेशी जनता दल (समाजवादी) ३३४ ०.०० १,९०२ ०.०२  
नेपाल श्रमजिवी दल ४० ०.०० १,८९१ ०.०२  
युवा शक्ति नेपाल पार्टी २२ ०.०० १,८२० ०.०२  
लिग नेपाल शान्ति एकता पार्टी ४३५ ०.०० १,८१३ ०.०२  
लोकतान्त्रिक जनता पार्टी नेपाल १३५ ०.०० १,७२९ ०.०२  
तराई पहाड हिमाल समाज पार्टी ८१ ०.०० १,६९७ ०.०२  
राष्ट्रिय लोकतान्त्रिक युवा पार्टी ३४ ०.०० १,१९१ ०.०१  
नेपाली जनता पार्टी ०.०० ९९६ ०.०१  
गरीव जनताको क्रान्ति पार्टी ६८२ ०.०० ०.००  
नेपाल कम्युनिष्ट पार्टी (मालेमा) साम्यवादी २४७ ०.०० ७,७८१ ०.००  
स्वतन्त्रहरू १०७,७६४ १.१९  
Total ९,०४४,९०८ १०० २४० ९,४६३,८६२ १०० ३३५ २४ ५९९
Source: निर्वाचन आयोग संबिधान सभा सदस्य निर्वाचन, २०७०पहिलो हुने निर्वाचित हुने निर्वाचनको मत गणनाको अन्तिम परिणाम, रिपब्लिका

तस्वीर सङ्ग्रह सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "आज संविधानसभाको दोस्रो निर्वाचन हुँदै", aajakokhabar.com, ४ मङ्सिर २०७०, अन्तिम पहुँच ८ डिसेम्बर २०१३ [dead link]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्