श्रमिक शव्दको अर्थ श्रम गर्ने बुझिन्छ। व्यवहारमा श्रमिक भन्नाले ज्याला अथवा रोज लिएर अर्काको काम (ढुंगा-मूढाको, भारी बोक्ने आदि) गरिदिने व्यक्तिलाई भनिन्छ यसलाई अङ्ग्रेजीमा लेबर (Labourer) भनिन्छ।

श्रमिक