शुक्रवार

साताको छैटौ दिन

शुक्रबार वा शुकबार बिक्रम सम्बत् को पात्रो अनुसार वा नेपाली पात्रो अनुसार हप्ताको छैठौं दिन हो। बिहिबार र शनिबारको बिचमा पर्ने यो दिनलाई ज्योतिष शास्त्र अनुसार शुक्र ग्रहको नामबाट नामाकरण गरिएको हो।

हप्ताका दिनहरू

आइतवार | सोमवार | मङ्गलवार | बुधवार | बिहीवार | शुक्रवार | शनिवार

यि पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्