वोल्फगान्क आमडेयुस मोत्सार्ट
अस्ट्रियाली संगीतकार
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
वोल्फगांक आमडेयुस मोत्सार्ट (जर्मन: Wolfgang Amadeus Mozart) (27 जनवरी 1756 - 5 डिसेम्बर 1791) एक प्रसिद्ध जर्मन पाश्चात्य शास्त्रीय संगीतज्ञ थिए। उनले लगभग ६०० संगीत रचनाहरू गरे। शास्त्रीय संगीतकारहरूमा ती सर्वाधिक लोकप्रिय छन्।
वोल्फगान्क आमडेयुस मोत्सार्ट |
---|
यो जीवनचरित लेख आफ्नो प्रारम्भिक अवस्था मा छ, अर्थात एक आधार हो। तपाईं यसलाई बढाएर विकिपिडिया को सहायता गर्न सक्नुहुन्छ।
विकिमिडिया कमन्समा वोल्फगान्क आमडेयुस मोत्सार्ट सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।