विश्व क्षयरोग दिवस प्रत्येक वर्ष मार्च महिनाको २४ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय दिवस हो। क्षयरोग को किटाणु (Mycobacterium tuberculosis) पत्ता लागेको घोषणा गरिएको दिन मार्च २४, को सम्झना स्वरुप यो दिन छानिएको हो ।

विश्व क्षयरोग दिवस
अनुयायीसंयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू
मितिमार्च २४
आवृत्तिबर्सेनि

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्