विकिपिडिया:विकिपरियोजना भूगोल

रूप बद्लिंदो पृथ्वी

यो एक विकिपरियोजना पृष्ठ हो। यो विकिपिडियामा भूगोल सम्बन्धित लेखहरुको सङ्ख्या र गुणवत्ताका विकासका लागि समर्पित छ। यस परियोजनाका स्थापनाका समय यी लेखहरुमा धेर जसो लेख स्टब वा धेरै साना लेख छन्। यो परियोजना भूगोल सम्बन्धित लेखलाई व्यवस्थित रुपले विकास गर्नका लागि स्थापित गरिएको छ।

यो परियोजनाको उद्देश्य छ-

  • भूगोल सम्बन्धित लेखहरुको सङ्ख्या बढाना |
  • भूगोल सम्बन्धित लेखहरुको गुणस्तर बढाना |
  • भूगोल सम्बन्धित लेखहरुलाई लामो गर्नु बढाना |
  • भूगोल सम्बन्धित लेखहरुलाई निर्वाचित लेख बनाउनु |

आबद्ध सदस्य/प्रयोगकर्ता सम्पादन गर्नुहोस्

  1. राजीवमास १३:५७, २५ अगस्त २००७ (UTC)
  2. युकेश १९:५२, १९ अक्टूबर २००७ (UTC)
  3. --Munita Prasadवार्ता २२:००, ४ नवम्बर २००८ (UTC),
  4. चारु
  5. सुनिल कुमार राय
  6. --Jain.dhrj १०:४९, १९ फ़रवरी २०११ (UTC)
  7. JuniorX2 ChatHello! ०१:०१, २६ अक्टोबर २०१६ (युटिसी(UTC))
  8. :) लर्नरktm २२:२३, ११ मार्च २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]
  • लेखहारुका बारेमा चर्चा गर्नु |
  • कुनै एक निर्धारित लेख मै ज्यादा प्रयोगकर्ता सम्पादन गरेर त्यस लेखलाई निर्वाचित लेखका स्तरको बनाउनु |
  • भूगोल सम्बन्धित आवश्यक लेखहरुको सूची बनाउनु |
  • लेखहरुको (विषय र गुणस्तरका आधारमा) विभाजन गर्नु |
  • भूगोल सम्बन्धित मंच (पोर्टल) स्थापना गर्नु |

लेखनका सरल नियम सम्पादन गर्नुहोस्

  • आफ्नो भावहरुलाई आवश्यक जानकारी एवं वैज्ञानिक पहलूहरुका साथ समझ आउने भएका शब्दहरुमा लेख्नु ।
  • लेख सचमा अथवा सकारात्मक तत्वहरुमा आधारित हुनुपर्दछ |
  • वाक्यरीति सरल,तर्कसंगत तथा यथातथ्य हुनु पर्छ ।
  • यथा स्थान श्रेणीहरु अवश्य दिनुहोस्, यो अति आवश्यक छ ।


विषयका आधारमा सम्पादन गर्नुहोस्

गुणस्तरका आधारमा सम्पादन गर्नुहोस्

यो परियोजना भूगोल सम्बन्धित लेखौंलाई निम्न श्रेणीमा विभाजन गर्दछ-

  • निर्वाचित लेख (विकिपिडियाको सर्वसम्मति सै पारित)
  • निर्वाचन योग्य लेख (यो परियोजनादेखि नोमिनेटेड् निर्वाचित योग्य लेख)
  • राम्रो लेख (लामो लेख जस मै टीका, श्रोत, बाह्य कडीहरु सामेल छ)
  • लामो लेख (मध्यमदेखि लामो लेख जो एक विषयमा विभिन्न शीर्षकका निचे पूर्ण लेखको काम गर्न सक्छ)
  • मध्यम लेख (केही अनुच्छेदको लेख)
  • स्टब (केही वाक्यौंको लेख)
  • सब-स्टब (एक वाक्यदेखि सानो लेख)

विभाजित लेखौंका निचे कृपा गरेर क्रमशः [[श्रेणी:भूगोल निर्वाचित लेख]], [[श्रेणी:भूगोल निर्वाचन योग्य लेख]], [[श्रेणी:भूगोल राम्रो लेख]], [[श्रेणी:भूगोल लामो लेख]], [[श्रेणी:भूगोल मध्यम लेख]], [[श्रेणी:भूगोल आधार]], [[श्रेणी:भूगोल उप-आधार]] लागेको दिजीय। यस देखि भूगोल सम्बन्धित लेखौंका मापन मै सहयोग हुनेछ।

यो परियोजनाको सदस्य कृपया आफ्नो पृष्ठमा निम्न टेम्प्लेटको प्रयोग गर्नुहोस्

सदस्यबाकस सम्पादन गर्नुहोस्

  यो प्रयोगकर्ता विकिपरियोजना भूगोलको सदस्य हो।

यसले सदस्यहरूलाई वार्तालाप र कार्यमा सहजता आउँछ।

स्टब सम्पादन गर्नुहोस्

लेख जसलाई ध्यान दिनु आवश्यक छ सम्पादन गर्नुहोस्

निर्माण सम्पादन गर्नुहोस्

भूगोल सम्बन्धित लेख जो यस विकिपिडियामा छैनन्, उन्हे तल सूचीकृत गर्नुहोस्-


परिमार्जन सम्पादन गर्नुहोस्

भूगोल सम्बन्धित लेख जसलाई परिमार्जन आवश्यक छ-


विकिफाइ सम्पादन गर्नुहोस्

विकिफाइ गर्न योग्य लेख

डिलिट सम्पादन गर्नुहोस्

डिलिट योग्य लेख

बर्बरता सम्पादन गर्नुहोस्

लेख जो धेरै ज्यादा बर्बरताका शिकार हुन्छन्

निर्वाचित लेख सम्पादन गर्नुहोस्

लेख जो निर्वाचित लेख चुने गए छ |

लगभग निर्वाचित लेख सम्पादन गर्नुहोस्

लेख जसलाई सुधारदेखि निर्वाचित लेख बनाए छ |

ज्ञानबाकस सम्पादन गर्नुहोस्

मंच (पोर्टल) सम्पादन गर्नुहोस्

भूगोल स्टब चिह्न सम्पादन गर्नुहोस्

बाह्य वेब स्थल सम्पादन गर्नुहोस्