लेकाली उल्लू (Otus spilocephalus) स्ट्रिगिडे परिवारमा पर्ने उल्लुको प्रजाति हो। यो चराको मुख्य वासस्थान नेपाल, बङ्गलादेश, भुटान, पाकिस्तान, भारत, मलेसिया, ताइवानथाइल्याण्ड लगायतका एसियाका भूभागहरू हुन्। यो छोटो दुरीमा बसाइ सर्ने चरा हो।

लेकाली उल्लू
अरुणाञ्चल प्रदेशमा वयस्क लेकाली उल्लू
सीआईटिईएस परिशिष्ट द्वितीय (सीआईटिईएस)[२]
वैज्ञानिक वर्गीकरण edit
Kingdom: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Strigiformes
परिवार: True owl
वंश: Scops owl
(Blyth, 1846)
प्रजाति:
O. spilocephalus
वैज्ञानिक नाम
Otus spilocephalus
(Blyth, 1846)
पर्याय
  • Otus stresemanni


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BirdLife International (२०१६), "Otus spilocephalus", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२२६८८५७९A९३२०१५११, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22688579A93201511.en, अन्तिम पहुँच १९ नोभेम्बर २०२१ 
  2. "Appendices | CITES", cites.org, अन्तिम पहुँच २०२२-०१-१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्