लेओनिदा बिस्सोलाती (सन् १८५७-१९२०) - इटालेली समाजवादी पार्टीका एक संस्थापक तथा त्यसको उग्र दक्षिणपन्थी सुधारवादी धाराका एक जना नेत । [१]

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९१