लक्ष्मी हिन्दु धर्ममा धन तथा सुन्दरताकी देवी हुन ।

लक्ष्मी
लक्ष्मी
देवनागरीलक्ष्मी
संस्कृतlakṣmī
वर्ग:देवी (त्रिदेवी)
मन्त्र:ॐ ह्रीम क्लिम श्री लक्ष्मी भ्यो नम:
जीवनसाथी:विष्णु
वाहन:हात्ती, लाटोकोसेरो

लक्ष्मी शब्द का सर्वप्रथम उल्लेख "ऋग्वेद" के पुरूषसूक्तमा भेटिन्छ। "श्रीश्च ते लक्ष्मीश्च ऊषाण।" हे परमेश्वर, अनन्त शोभास्वरूप श्री र अनन्त शुभ लक्षण युक्त लक्ष्मी दुवै हजुरको पत्नी हुन। तंत्रागम का अनुसार सर्वोत्तम अवस्थामा विष्णु और उनको शक्ति लक्ष्मी एकै परमात्मा हुन। विष्णु र लक्ष्मी एक-आपसमा अभिन्न छन्।केवल सृष्टिको समयमा भिन्न देखिन्छन्। स्त्रीको चौसठ्ठि कला मानिएको छ। चौसठ्ठि कला युक्त महिला लाई लक्ष्मी पनि भनिन्छ। सौभाग्य, समृद्धि , सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ। भगवती दुर्गाको हजार नाममा एक नाम लक्ष्मी पनि हो।

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्