राष्ट्रिय एकता (Solidaridad Nacional) पेरुमा एउटा राजनीतिक दल हो | दल १९९९मा स्थापना गरियो | लुइस कस्तन्जेदा लोस्सिओ दलको अध्यक्ष हो |[१]

स्रोतहरू सम्पादन गर्नुहोस्