राष्ट्रवादी पार्टी (Partido Patriota) ग्वाटेमालाको एउटा राजनीतिक दल हो । दल सन् २००२मा स्थापना गरिएको थियो । ओट्टो फेर्नन्दो पेरेस मोलिना यो दलको महासचिव हो ।[१]

स्रोतहरू सम्पादन गर्नुहोस्