रक्सौल भारत गणराज्यको बिहार प्रान्तको पूर्वी चम्पारण जिल्लामा एउटा सहर हो जुन नेपालको वीरगञ्जदेखि ४ कि.मी. दक्षिणामा भारत-नेपाल सिमानामा स्थित छ।