यादव कान्त सिलवाल नेपालका कूटनीतिज्ञ हुन्। यिनी १ जनवरी १९९४ देखि ३१ डिसेम्बर १९९५ सम्म दक्षिण एसियाली सहयोग सङ्गठन (SAARC)को महासचिव बनेका थिए।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्


बाहिरी कडीहरू सम्पादन गर्नुहोस्