म्यानचेस्टर सिटी फुटबल क्लब

ईंग्लिश फुटबल क्लब
(म्यानचेस्टर सिटिबाट अनुप्रेषित)

म्यानचेस्टर सिटी फुटबल क्लब म्यानचेस्टरमा स्थापना गरिएको अङ्ग्रेजी व्यावसायिक फुटबल क्लब हो । म्यानचेस्टर सिटी फुटबल क्लबलाई पहिला सेंट मार्क (वेस्ट गोर्टोन) को रूपमा सन् १८८० मा स्थापना गरिएको थियो पछि सन् १८८७ मा आर्डविक एसोसिएशन फुटबल क्लबको रूपमा रुपान्तरण गरियो र पछि यसलाई सन् १८९४ मा म्यानचेस्टर सिटी क्लबको रूपमा पूर्णरुप दिईयो । क्लबले सन् २००३ पछि आफ्नो सबै घरेलु म्याच सिटी अफ म्यानचेस्टर स्टेडियममा खेल्दै आएको छ । क्लबको इतिहास हेर्दा सबैभन्दा सफल अवधि सन् १९६० को दशक र सन् १९७० को दशक रूपमा लिन सकिन्छ , त्यति बेला क्लबले लिग च्याम्पियनशिपलिग कप जितेको थियो । सन् १९८१ पछि क्लबको प्रदर्शनमा क्रमशः उतार चढाव हुदैं गयो र सन् १९९८ तिर उसको प्रदर्शन तेश्रो स्तरमा झर्यो । सन् २००८ मा क्लबलाई आबु धाबी युनाइटेड ग्रूपले खरिद गर्यो र यो त्यसपछि संसारकै सबैभन्दा महँगो क्लबको सुचीमा सामेल हुन पुग्यो । यसकै फलस्वरूप: क्लबले ४४ वर्षपछि सन् २०१२ मा प्रिमियर लिगको उपाधि जित्न सफल भयो ।

म्यानचेस्टर सिटी
पुरा नामम्यानचेस्टर सिटी फुटबल क्लब
उपनाम(हरू)'सिटी,द सिटीजन्स र द स्काई ब्लुज'
स्थापनासन १८९४ अप्रिल १६
मैदानसिटी अफ म्यानचेस्टर स्टेडियम
मैदान क्षमता५५,०९७[१]
मालिकद सिटी फुटबल ग्रुप
अध्यक्षखाल्दुन अल मुबारक
म्यानेजरपेप ग्वार्दिओला
लिगप्रिमियर लिग
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ

आफ्नो स्थापना यता, यस क्लबले ९ लिग उपाधी, ७ एफ ए कप्, ८ लिग कप, ६ एफ ए कम्युनिटी सिल्ड, एक युएफा च्याम्पियन्स लिग, १ युरोइयन कप विनर कप, १ युएफा सुपर कप र १ फिफा क्लब विश्वकप्(२०२३) जितेको छ।

इतिहास सम्पादन गर्नुहोस्

वर्ष खेलाडी सम्पादन गर्नुहोस्

 
वर्ष खेलाडी
२०००–०१   Danny Tiatto
२००१–०२   Ali Benarbia
२००२–०३   Sylvain Distin
२००३–०४   Shaun Wright-Phillips
२००४–०५   Richard Dunne
२००५–०६   Richard Dunne
२००६–०७   Richard Dunne
२००७–०८   Richard Dunne
२००८–०९   Stephen Ireland
२००९–१०   कार्लोस तेवेझ
 
वर्ष खेलाडी
२०१०–११   Vincent Kompany
२०११–१२   सर्जियो अग्वेरो
२०१२–१३   Pablo Zabaleta
२०१३–१४   Yaya Touré
२०१४–१५   सर्जियो अग्वेरो
२०१५–१६   केभिन डि ब्रोइना
२०१६–१७   डेभिड सिल्भा
२०१७–१८   केभिन डि ब्रोइना
२०१८–१९   बेर्नादो सिल्भा
२०१९–२०   केभिन डि ब्रोइना
 
वर्ष खेलाडी
२०२०–२१   Rúben Dias
२०२१–२२   केभिन डि ब्रोइना
२०२२–२३   अर्लिङ हल्यान्ड

Sources:[२][३][४][५][६]

रेकर्ड सम्पादन गर्नुहोस्

रङ्गशाला सम्पादन गर्नुहोस्

एतिहाद रङ्गशाला

महत्वपूर्ण व्यवस्थापकहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "Premier League Handbook Season 2013/14" (PDF), Premier League, अन्तिम पहुँच १७ अगस्ट २०१३  वेब्याक मेसिन अभिलेखिकरण ३१ जनवरी २०१६ मिति
  2. Percival, Adam, "50 years of MCFC Player of the Year: Part 1", www.mancity.com, मूलबाट १८ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अप्रिल २०२१ 
  3. Clayton, David, "50 years of MCFC Player of the Year: Part 2", www.mancity.com, मूलबाट १८ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अप्रिल २०२१ 
  4. Clayton, David, "50 years of MCFC Player of the Year: Part 3", www.mancity.com, मूलबाट १८ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अप्रिल २०२१ 
  5. Clayton, David, "50 years of MCFC Player of the Year: Part 4", www.mancity.com, मूलबाट २२ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अप्रिल २०२१ 
  6. Pollard, Rob, "50 years of MCFC player of the year: Part 5", www.mancity.com, मूलबाट २ डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अप्रिल २०२१