माथ्यु रिका (Matthieu Ricard)को जन्म सन् १९४६ फेब्रुअरी महिनाको १५ तारिखका दिन फ्रान्सको ईक्स-ले-बाँ भन्ने ठाँउमा भएको हो। उनका बुबा जँ-फ्रँस्वा रवेल एक प्रख्यात चिन्तक एवं पत्रकार हुनुन्थ्यो भने आमा यान लो तूम्लाँ एक चित्रकार हुनुहुन्छ। माथ्यु रिका हाल नेपालको वौद्ध वा बौद्धनाथ स्थित शेचेन गुम्बामा बस्नु हुन्छ। (हेर्नुस्: [१] )


प्रकाशित कृतिहरू सम्पादन गर्नुहोस्

  • The Monk and the Philosopher, Schocken Books सन् १९९८
  • Monk Dancers of Tibet, Shambhala सन् २००३
  • The Quantum and the Lotus, Crown Books सन् २००४
  • Happiness: A Guide to Developing Life's Most Important Skill, Little Brown सन् २००६
  • Tibet: An Inner Journey, Thames and Hudson सन् २००६
  • Motionless Journey: From a Hermitage in the Himalayas, Thames and Hudson सन् २००७
  • Bhutan: The Land of Serenity, Thames and Hudson सन् २००८
  • The Art of Meditation
  • The Spirit of Tibet: The Life and World of Khyentse Rinpoche, Spiritual Teacher
  • On the Path to Enlightenment - Heart Advice from the Great Tibetan Masters
  • Altruism: the power of compassion to change yourself and the world

- सम्पादन गर्नुहोस्

माथ्यु रिका को वेब साईट