जनविश्वासको आधारमा र काल्पनिक साहित्यको धारमा मृत पशु वा अन्य जन्तु फेरि उत्पन्न भई द्रष्टिमा पार्न सक्नु या अन्य कुनै माध्यमबाट आफ्नो उत्पत्तिको प्रभाव पार्न सक्नुलाई भूत भनिन्छ । भ्रामिक बयान अनुसार भूत अदृश्य भई वा जीवित हुदाँको भन्दा बेग्लै आकृती वा जीवत जस्तै स्वरुप भएको हुने गर्छ । मृत आत्मासँग सम्बोपर्लाक वा बोलाउन खोज्नुलाई अङ्ग्रेजीमा नेक्रोम्यानसी वा स्पिर्टिजम वा सियान्स भनिन्छ । मृतको उत्पन्न हुने विश्वास प्रसिद्ध छ जसका आधारमा अङ्ग्रेजीमा एनिमिजम वा पुर्खाको पुजा गर्नु रहेको छ । केही धार्मिक कार्य - मृत व्यक्तिको काज क्रिया वा अन्य कुनै धार्मिक प्रयोग मृत व्यक्तिको आत्मालाई शान्ति दिलाउनुमै रहेको छ । प्राय भूत वा प्रेत/आत्माहरु एक्लो हुने र आफू जीवत हुदाँको ठाउँ , जीवित हुदाँ प्रयोग गर्ने सरसामान, वा जीवित हुदाँ नजिक रहेका व्यक्तिहरूसँग सम्पर्क राख्न खोज्ने बताइन्छ तर ट्रेन,सीप जस्ता सवारी साधन र जन्तुसँग समेत नजिकिन खोजेका कथाहरू प्रचलित छ । [१][२]

भूत
समूहLegendary creature
उपसमूहअमृत
क्षेत्रमहाअमरीका , युरोप , अफ्रिका , एसिया, ओशिनिया
उस्तै पात्रपिचास , राक्षस , दानव

इतिहास सम्पादन गर्नुहोस्

धर्मनुसार सम्पादन गर्नुहोस्

संस्कार अनुसार सम्पादन गर्नुहोस्

नेपाली जनजातिय परम्परामा सम्पादन गर्नुहोस्

कला क्षेत्रमा छाप सम्पादन गर्नुहोस्

जनविश्वास सम्पादन गर्नुहोस्

रम्परागत भनाई अनुसार कुनै मृत व्यक्तिको आत्मानै भूत हुन्छ। भूत साधारणतया कुनै मृत व्यक्तिको आत्मा हो भन्ने गरिन्छ. तर सबै आत्मा भुत हुँदैनन् | भूत भन्नाले ति आात्मा बुझिन्छन् जसको क्रियाक्रम पूरा नभएको, अस्वभाविक मृत्यु भएको, अस्वभाविक भन्नुको अर्थ अल्पायुमै मर्नु, भीरबाट लडेर मर्नु जस्ता भयानक कष्ट भोगी मरेकाहरूको आत्मा मात्रै भूत बन्छ भन्ने विश्वास गरिन्छ | कतिपय मान्छे भूतमा विश्वास गर्छन् त कतिले भूत हुने कुरा पटक्कै मान्दैनन्| उनिहरू भन्छन्, यो खालि दृष्टिभ्रम र मानसिक डर मात्र हो |

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्


  1. Hole, pp. 150–163
  2. Cohen, Daniel (१९८४), The encyclopedia of ghosts, Dodd, Mead, पृ: ८, आइएसबिएन 978-0-396-08308-5 
"https://ne.wikipedia.org/w/index.php?title=भूत&oldid=978113" बाट अनुप्रेषित