भास्कर (Bhāskara) (सन् ६०० देखि ६८० सम्म) जसलाई भास्कर प्रथम भनेर जानिन्छ, अर्का एक भास्कर जो गणितज्ञ थिए उनको जन्म बाह्रौँ शताव्दीमा भएको थियो र जसलाई भास्कर द्वितीय भनेर जानिन्छ। ७औं शताव्दीका भास्कर(प्रथम)ले सर्वप्रथम अंकहरू लेखेका थिए जुन अङ्क प्रणालीलाई हिन्दू अरबिक न्युमरल सिस्टम (Hindu-Arabic numeral system) अथवा decimal system भनेर जानिन्छ।