बोस्निया र हर्जगोभिना

युरोपको देश

बोस्निया र हर्जगोभिना वा कहिलेकाहीँ बोस्निया-हर्जगोभोना र प्रायः अनौपचारिक रूपमा बोस्नियाको रूपमा परिचित, बाल्कन प्रायद्वीप, दक्षिण र दक्षिणपूर्वी युरोपको नाकामा अवस्थित एक राष्ट्र हो। यसको राजधानी र सबैभन्दा ठूलो सहर सारायेभो हो। बोस्निया र हर्जगोभिना पूर्वमा सर्बिया, दक्षिणपूर्वमा मोन्टेनेग्रो र उत्तर र दक्षिणपश्चिममा क्रोएसियासँग जोडिएको छ। दक्षिणमा भूमध्यसागरीय क्षेत्रभित्र एड्रियाटिक सागरमा यसको साँघुरो तट रहेको छ, जुन लगभग २० किलोमिटर (१२ माइल) लामो छ र न्युम सहरलाई घेरेको छ। बोस्निया, जुन देशको अन्तरदेशीय क्षेत्र हो। यहाँ तातो ग्रीष्मकालीन र चिसो, हिमपात भएको जाडो हावापानीको साथ एक मध्यम महाद्वीपीय जलवायु रहेको छ। देशको भूगोल मध्य र पूर्वी क्षेत्रहरूमा पहाडी, उत्तर-पश्चिममा मध्यम पहाडी र उत्तरपूर्वमा मुख्यतया समतल रहेको छ। हर्जगोभिना देशको सानो, दक्षिणी क्षेत्र हो जहाँ भूमध्यसागरीय जलवायु र प्राय: पहाडी क्षेत्र समावेश छ।

बोस्निया हर्जगोभिना
Bosna i Hercegovina
Босна и Херцеговина
को झन्डा
झन्डा
प्रतीकचिह्न
राष्ट्रिय गान: 
Državna himna Bosne i Hercegovine
Државна химна Босне и Херцеговине
("बोस्निया र हर्जगोभिनाको राष्ट्रिय गान")
 बोस्निया र हर्जगोभिना-अवस्थिति (हरियो) यूरोपमा-এ (गाढा खैरो)
 बोस्निया र हर्जगोभिना-अवस्थिति (हरियो)

यूरोपमा-এ (गाढा खैरो)

राजधानी
र सबैभन्दा ठुलो सहर
सारायेभो[१]
४३°५२′उ॰ १८°२५′पू॰ / ४३.८६७°N १८.४१७°E / 43.867; 18.417
आधिकारिक भाषाहरू (राज्य स्तरीय)कुनै पनि छैन[१]
आधिकारिक भाषाहरू (क्षेत्र स्तरीय)बोस्नियाली
सर्बियाली
क्रोएसियाली
रैथाने(हरू)बोस्नियाली [२][३][४]
सरकारसङ्घीय संसदीय[४] निर्देशकीय गणतन्त्र
Christian Schmidta
Šefik Džaferovićb
Milorad Dodikc
Željko Komšićd
Zoran Tegeltija
व्यवस्थापिकासंसदीय सभा
जनसभा
प्रतिनिधि सभा
स्थापनाको इतिहास
१०औँ शताब्दी
सन् ११५४
सन् १३७७
सन् १४६३
सन् १८७८
१ डिसेम्बर १९१८
२५ नोभेम्बर १९४३
२९ नोभेम्बर १९४५
३ मार्च १९९२
१८ मार्च १९९४
१४ डिसेम्बर १९९५
क्षेत्रफल
• जम्मा
५१,१२९ किमी (१९,७४१ वर्ग माइल) (१२५औँ)
• पानी (%)
१.४%
जनसङ्ख्या
• सन् २०२० अनुमानित
Neutral decrease ३४,७५,०००[५] (१३२औँ)
• सन् २०१३ जनगणना
३५,३१,१५९[६]
• घनत्व
६९ /किमी2 (१७८.७ /वर्ग माइल)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२२ लगत
• जम्मा
वृद्धि $६०.६७९ अर्ब[७] (११२औँ)
• प्रति व्यक्ति
वृद्धि $१७,४७१[७] (८६औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२२ लगत
• जम्मा
वृद्धि $२३.३५८ अर्ब[७] (११७औँ)
• प्रति व्यक्ति
वृद्धि $७,०७८[७] (१११औँ)
गिनी (सन् २०१५)Positive decrease ३२.७[८]
मध्यम · ४७औँ
मानव विकास सूचकाङ्क (सन् २०१९)०.७८०[९]
उच्च · ७४औँ
मुद्राबोस्नियाली मार्क (BAM)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+०१ (केन्द्रीय युरोपेली समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+०२ (केन्द्रीय युरोपेली ग्रीष्मकालीन समय)
मिति ढाँचादिन
सडक प्रयोगदायाँ
टेलिफोन कोड+३८७
इन्टरनेट डोमेनडट बिए
  1. उच्च प्रतिनिधि डेटन सम्झौताको एक अन्तर्राष्ट्रिय नागरिक निरीक्षक हो जसलाई निर्वाचित र गैर-निर्वाचित अधिकारीहरूलाई बर्खास्त गर्ने र कानून बनाउने अधिकार रहेको हुन्छ।
  2. अध्यक्ष र वर्तमान राष्ट्रपति सदस्य (बोस्नियाक)
  3. वर्तमान राष्ट्रपति सदस्य सर्ब्स)
  4. वर्तमान राष्ट्रपति सदस्य (क्रोएट्स)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Constitution
  2. "Bosnia and Herzegovina • Country facts • PopulationData.net", PopulationData.net, मूलबाट १२ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अप्रिल २०२० 
  3. "Danas se iz Norveške kući vraća 13 državljana BiH, a šta je sa ostalima?", MojaBiH (बोस्नियालीमा), ५ अप्रिल २०२०, मूलबाट १२ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अप्रिल २०२० 
  4. ४.० ४.१ CIA 2019.
  5. "Demografija, 2020.", bhas.gov.ba, Agency for Statistics of Bosnia and Herzegovina, २०२१-१०-२९, पृ: १५, अन्तिम पहुँच २०२२-०४-१५ 
  6. ६.० ६.१ ६.२ Agencija za statistiku Bosne i Hercegovine / Agency for Statistics of Bosnia and Herzegovina (२०१६), "Popis Stanovništva, Domaćinstava i Stanova u Bosni i Hercegovini, 2013: Rezultati Popisa / Census of Population, Households and Dwellings in Bosnia and Herzegovina, 2013: Final Results" (bs,enमा), मूलबाट २५ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुन २०२१ 
  7. ७.० ७.१ ७.२ ७.३ "Report for Selected Countries and Subjects", IMF, १४ जनवरी २०२२, मूलबाट १३ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जनवरी २०२२ 
  8. "Distribution of family income – Gini index", द वर्ल्ड फ्याक्टबुक, TWB, मूलबाट २९ अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अक्टोबर २०१७ 
  9. Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, संयुक्त राष्ट्र विकास कार्यक्रम, १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, मूलबाट १५ डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ डिसेम्बर २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्


निर्देशाङ्कहरू: ४४°उ॰ १८°पू॰ / ४४°N १८°E / 44; 18ढाँचा:Bosnia and Herzegovina topics