बेडुलो अथवा गेडुलोलाई कतै-कतै वन तिमिला पनि भन्ने गरिन्छ । यो रूख वर्गमा पर्ने वनस्पति हो । बेडुलो नेपाल लगायत चीन, भारत, पाकिस्तान, जापान, कोरिया, म्यानमारको रैथाने वनस्पति हो ।[१] पहिला हरियो हुँदै सुन्तला रंगको भएपछि पाक्ने यस वनस्पतिको फल खान योग्य हुन्छ । किसानहरूले यसलाई अति उपयोगी डालेघाँसको रूपमा प्रयोग गर्दछन् ।

बेडुलो
पाँचखाल उपत्यकामा पाइएको फलसहितको बेडुलोको रूख
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति(एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
F. sarmentosa
वैज्ञानिक नाम
Ficus sarmentosa
Buch.-Ham. ex Sm.
पर्याय

Ficus arisanensis
Ficus duclouxii
Ficus foleolata var. henryi
Ficus impressa
Ficus lacrymans
Ficus luducca
Ficus nipponica
Ficus thunbergii[१]

बेडुलोको फल

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Ficus sarmentosa Buch.-Ham. ex Sm.", Germplasm Resources Information Network, GRIN, अन्तिम पहुँच २ जुन २०१३