बी बोइङ ब्रेक नृत्यमा पर्ने एउटा बिधी हो । बीबोइंग नृत्य एउटा "फ्री स्टायल" अथवा एरोबिक तरिकाले नाच्ने नृत्य हो । नेपालमा सर्वप्रथम बीबोइंग भित्राउने "अनुप प्रकाश" हुनुहुन्छ । उहाँ नेपाल हिपहप फाउनडेसन को प्रोप्रिएटर पनि हुनुहुन्छ ।
बिबोइंग गर्ने पुरुष हरूलाई "बिबोयज " भनिन्छ भने स्त्रीहरूलाई "बिगल्ज" भनिन्छ ।

Nepali bboy