बाल्टिन ठाडो सिलिन्डर आकारको, एक छेउ खुला भएको तर अर्को छेउ बन्द भएको, पानी बोक्न र राख्न प्रयोग हुने भाँडो हो। यसको खुला भागमा दुई तिर अर्धगोलाकार बोक्न सहयोग हेतु ह्यान्डल राखिएको हुन्छ भने माथिल्लो भागमा नै ढक्कन पनि हुन सक्दछ।

प्लास्टिकको एक पहेलो बाल्टिन

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्