बारुला अर्थोपोडा वर्गमा पर्ने किरा हो । यो कमिलामौरीसँग सम्बन्ध हुने किरा हो। बारुलाले आफ्नो शत्रुहरू बाट बच्न खिल (Sting) को प्रायो गर्छ। यसको खिलमा फर्मिक एसिड हुन्छ जसले गर्दा यसले चिलेको ठाउँमा पोल्ने गर्छ। यो भाले र पोथी दुवै हुने गर्छ तर नयाँ कोलोनी को सुरुवात भने पोथी बाटै हुन्छ। नेपालमा विभिन्न किसिमका बारुलाहरू पाइन्छन ।

बारुला
सामयिक शृङ्खला: Jurassic–Present
केराको पातमा हिंड्दै गरेको बारुला।
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
Suborder

Apocrita
See text for explanation.

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्