बाँसी नेपालको भेरी अञ्चल अन्तर्गत पर्ने दैलेख जिल्लाको एक गा.वि.स. हो। यो गाविसलाई नेपालमा बसोवास गर्ने बस्याल थरको उद्गम स्थलका साथै नेपालका सुप्रसिद्ध गायक कुमार कान्छाको जन्म स्थलका रूपमा चिनिन्छ।

बाँसी
देश नेपाल
अञ्चलभेरी
जिल्लादैलेख
जनसङ्ख्या
 • जम्मा३३६३
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्