बहादुर जनताको गठबन्धन

बहादुर जनताको गठबन्धन (Alianza Bravo Pueblo) भेनेजुएलामा एउटा राजनीतिक दल हो | अन्तोनिओ लेदेस्मा दलको अध्यक्ष हो |[१]

स्रोतहरू सम्पादन गर्नुहोस्