बजार (फारसी: بازار) एक सामाजिक व्यवस्था हो जसले क्रेता तथा बिक्रेताहरूले एक अर्काको बिचमा सूचना आदान प्रदान गरी स्वेच्छिक रूपले बस्तु तथा सेवाको विनिमय गर्ने गर्दछन्।

Wet market in Singapore


बजार सब्दले ति सम्पूण क्षेत्रहरू जनाऊछ जाहा क्रेता र बिक्रेताबिच स्वतन्त्र तथा प्रतियोगीतापूर्ण समन्ध हून्छ र ति सम्पूर्ण क्षेत्रमा कूनै बस्तूको मूल्य सामन हूनूका साथै ति बस्तू छिटो र सजीलै उपलब्ध हून्छ जसलाइ बजार भनीन्छ

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्