फ्रान्स मेरिङ (सन् १८४३-१९१८) - जर्मनीमा मजदुर आन्दोलनका एक जना प्रसिद्ध कार्यकर्ता, जर्मन सामाजिक-जनवादी वामपन्थी धाराका एक नेता र सिद्धान्तकार । उनले जर्मनी कम्युनिष्ट पार्टीको स्थापनामा महत्त्वपूर्ण भूमिका वहन गरेका थिए । [१]

फ्रान्स मेरिङ

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९३