फेटावाल लङ्गुर

(फेटावाल लंगुरबाट अनुप्रेषित)

फेटावाल लङ्गुर नेपालमा पाइने लङ्गुरको एक प्रजाति हो। यो अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको सूचीमा सङ्कटापन्न अवस्थाको प्रजातिमा सूचिकृत छ।[१]

फेटावाल लङ्गुर
नैनितालमा पाइएको फेटावाल लङ्गुर
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
S. hector
वैज्ञानिक नाम
Semnopithecus hector
Pocock, 1928
Tarai Gray Langur range

वासस्थान तथा बितरण सम्पादन गर्नुहोस्

फेटावाल लङ्गुर नेपाल, भुटानभारतको उत्तरी भूभागको रैथाने प्रजाति हो। यो १५० देखि १,६०० मी (४९० देखि ५,२५० फिट) उचाइका उष्ण जङ्गलहरूमा पाइने गर्छन्। [१]


सन्दर्भ सूची सम्पादन गर्नुहोस्