फलैंचा नेपालको पहाडी क्षेत्रमा घरको बाहिर पाली वा बार्दलीको मुनि पर्नेगरी बनाइने आराम स्थल हो । फलैंचा काठ अथवा माटाको प्रयोग गरेर बनाइन्छ ।

काठबाट बनाइएको फलैंचा