फर्डिनान्ड म्यागेलन एक पोर्चुगलका अन्वेषक थिए। उनलाई सन् १५१९ को प्रशान्त महासागरको इस्ट इन्डिजसम्मको यात्राको योजनाकार र नेतृत्वका रुपमा, समुद्री व्यापार मार्ग खोल्ने व्यक्तित्वका रुपमा चिनिन्छ। यस क्रममा उनले अन्तर-महासागरीय मार्ग पत्ता लगाए जुन उसैको नाममा राखिएको छ। प्रशान्त महासागर हुँदै एशियाको यस यात्रा सन् १५१९-२२ मा विश्वको परिक्रमा गर्ने यो पहिलो थियो।

फर्डिनान्ड म्यागलन
जन्मFernão de Magalhães
१४८०
पोर्तुगलको राज्यमा
मृत्यु१५२१
फिलिप्पिंसको राज्यमा
राष्ट्रियतापुरचगीज
चिनारीको कारणपहिलो संसार जलयात्रीको रूपमा
हस्ताक्षर

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्