प्रवीण गुरुङ प्रसिद्ध नेपाली गायक हुन्। यिनले गाएको यो दाजूको मिरमिरे आँखा लगायतका गीतहरू निकै चर्चित छन्। गुरुङको काठमाडौ स्थित जीपले ठक्कर दिँदा ६ अगस्ट सन् २००० का दिन निधन भयो। [१]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्