प्रमात्रा यान्त्रिकीमा प्रमात्रा उलझाव त्यो स्थितिलाई भनिन्छ जब दुइ वस्तुहरूको एक-आपसमा केही भौतिक प्रभाव परे पछि उनिहरूको भिन्ना भिन्नै गरेको परिस्थितिमा पनि ती दुइ वस्तुमा एक प्रामात्रा सम्बन्ध रहन्छ।