पुएर्टो रिको स्वातन्त्र पार्टी

पुएर्टो रिको स्वातन्त्र पार्टी ( Partido Independentista Puertorriqueño - Puerto Rican Independence PartyPIP ) (पुएर्टो रिकोका एउटा सामाजिक-जनवादी राजनीतिक दल हो। पार्टी सन् १९४६मा स्थापना गरियो | रुबेन बेरिओस मर्तिनेस पार्टीको अध्यक्ष हो। जुअन दल्मौ पार्टीको महासचिव हो।

पुएर्टो रिको स्वातन्त्र पार्टी (PIP)

यो पार्टी समाजवादी इन्टरनेसनलसँग आबद्ध छ।

सम्बन्धहरू सम्पादन गर्नुहोस्

  • www.independencia.net/ingles/welcome.html