पहरी नेपालमा वसोवास गर्ने जातिहरू मध्येको एक हो। राजपहरी, पाखापहरी र खोलापहरी तीन ठूला समूहमा रहेका पहरी जातिले खेँ, कैभू, भुस्या, धिमा आदि लोक बाजाहरूको प्रयोग गर्छन्। यस जातिले प्रकृति धर्म मान्ने गरेका छन्।[१] नेपालको आदिवासी जनजाति हरु मध्ये "पहरी" पनि एक हो । पहरी जातिको अरु जनजाति हरु जस्तै तामाङ, नेवार, राई को जस्तै आफ्नै छुट्टै भाषा, धर्म, संस्कृति रीतिरिवाज, चालचलन रहेको हुन्छ। पहरी जाति भित्र पनि विभिन्न थरहरू रहेको हुन्छ । जसलाई तल उल्लेख गरिएकोछ ।

  URL :- http://paharisocietynepal.com/[dead link]

Like for this facebook page and join group :- पहरी समाज नेपाल

पहरी जाती भित्र पर्ने थरहरु

१) राजवंशी २१) नगरकोटी २) नौकोटी २२) सिन्धुर ३) केरुङ्गे २३) गोले ४) दुदेल २४) गोङ्ग्बा ५) बन्दने २५) कोर्खाली ६) मासागेडी २६) पाखा ७) गोल्पाटे २७) खोला ८) शुक्रपति २८) काँसिला ९) दोरंगे २९) मिजार १०) राजगोल ३०) गुर्जाथोकी ११) सेन्दान ३१) मुल्मुल्चोकी १२) मुल्थोके ३२) देउवंशी १३) भुसेल ३३) करजङ १४) पेन्जा ३४) टोकान्छी १५) कालिकोटे ३५) गर्जे १६) पथरवंशी ३६) कुखुरेझाक्री १७) मादरथोकी ३७) बहीदार १८) मान्द्रे ३८) गोक्रुङ १९) कालिन्चोके (२०) पुर्वेली ३९) टारेली Note :पहरी थरहरू भित्र पनि छुट्टाछुट्टै गोत्र हुन्छ ।हाल सम्म सूर्यवंशी, भाई गोत्र र कास्य गोत्र रहेको पाइन्छ।

-Rabindra Pahari Bhaidar

https://www.facebook.com/ravindra.pahari.355


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

पहरी समाज नेपाल

  1. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np  वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२० मिति