पश्चिम मेदिनीपुर जिल्ला

पश्चिम मेदिनीपुर जिल्ला भारतको पश्चिम बङ्गाल प्रान्त अन्तर्गतको २० वटा जिल्लाहरू मध्यको एउटा जिल्ला हो। यस जिल्लालाई सन् २००२ जनवरी १ मा घोषणा गरिएको थियो।

पश्चिम मेदिनीपुर जिल्ला
पश्चिम बङ्गालको नक्सामा पश्चिम मेदिनीपुर जिल्लाको अवस्थिति
पश्चिम बङ्गालको नक्सामा पश्चिम मेदिनीपुर जिल्ला
देशभारत
राज्यपश्चिम बङ्गाल
सदरमुकाममेदिनीपुर
सरकार
 • लोकसभा निर्वाचनक्षेत्रMedinipur, Ghatal, Jhargram (ST) - all have assembly segments in adjoining districts, Arambagh - with one assembly segmant in the district
 • विधानसभा क्षेत्रDantan, Nayagram, Gopiballavpur, Jhargram, Keshiary, Kharagpur Sadar, Narayangarh, Sabang, Pingla, Kharagpur, Debra, Daspur, Ghatal, Chandrakona, Garbeta, Salboni, Keshpur, Medinipur, Binpur
क्षेत्रफल
 • जम्मा९,३४५ किमी (३६०८ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा५,९४३,३००
 • घनत्व६४०/किमी (१६००/वर्ग माइल)
 • सहरी
११.९ %
सङ्ख्या
 • साक्षरता ७९.०४ %
 • लिङ्ग अनुपात९६०
मुख्य राजमार्गहरु NH 6, NH 60
कुल वर्षे पानी२,१११ mm
वेबसाइटआधिकारिक वेवसाईट

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य लिङ्क सम्पादन गर्नुहोस्