नेपाली सैनिक विमान सेवा

नेपाली सैनिक विमान सेवा नेपाली सेनाको एक अंगको रूपमा रहेको विमान सेवा हो। मुख्यत उद्धार तथा यातायात सहजता का लागि यसको स्थापना गरिएको थियो।

जहाज र हेलिकोप्टर सम्पादन गर्नुहोस्

सेनासित एमआई-१७ र एकपटक भारतीय राष्ट्रपतिले दिएका चारवटा, हेलिकोप्टरसहित सेनासँग आयरल्यान्ड, पोल्याण्डमा निर्मित अन्य हेलिकोप्टर पनि छन्। अतिविशिष्ट व्यक्ति -राजा)को सवारीका लागि नेपालमा फ्रेन्च कम्पनीको सुपरपुमा हेलिकोप्टर छ। साथै, सेनासँग एभ्रो, स्काई ट्रक र अन्य प्रकरका जहाज छन्। यसबाहेक सेतो रङ पोतिएका सुपरपुमा र बेल हेलिकोप्टर अतिविशिष्ट र विशिष्ट व्यक्तिको उडान भर्न प्रयोग गरिन्छन्। माओवादी सशस्त्र द्वन्द्वकालमा अत्यधिक प्रयोग हेलिकोप्टरको गरिएको थियो। [१]

नेपाली सैनिक विमान सेवा सँग भएका विमान हरू सम्पादन गर्नुहोस्

नेपाली सैनिक विमान सेवा सँग निम्न हेलीकप्टर पनि रहेका छन सम्पादन गर्नुहोस्

  • ३ एम -१७ Mi-17,
  • ५ एलोटी (Alouettee),
  • २ चिता (Cheetahs),
  • २ इकयुरेल (Ecureuil),

नेपाल भरीमा सैनिक उडानमा सहयोग् पुग्न सक्ने ३६ वटा विमानस्थल रहेका छन। ती मध्य तल उल्लेखित नाम भएका विमानस्थलहरू पिच गरिएका र कुनै पनि बेला सैन्य उडान सञ्चालन गर्न सकिने किषिमका छन। .

सैनीक उडान सञ्चालन गर्न सजिला नेपाली विमानस्थल हरू सम्पादन गर्नुहोस्

१, त्रिभुवन विमानस्थल Tirbhuvan Airport काठमाडौँ,

२, चन्द्रगढी विमानस्थल Chadnragadhi Airport झापा

३, विराटनगर विमानस्थल Biratnaga Airport विराटनगर

४, जनकपुर विमानस्थल Jankpur Airport जनकपुर

५, सिमरा विमानस्थल Simara Airport बारा

६, भरतपुर विमानस्थल Bharatpur Airport, भरतपुर

७, मेघोली विमानस्थल Meghuli Airport, भरतपुर

८, पोखरा विमानस्थल Pokhara Airport पोखरा

९, जोमसोम विमानस्थल Jomsom Airport मुस्तागं

१०, दांग विमानस्थल Dang Airport त्रिभुवननगर

११, नेपालगञ्ज विमानस्थल Nepaljung Airport नेपालगञ्ज

१२,सुर्खेत विमानस्थल Surkhet Airport वीरेन्द्रनगर

१३, जुम्ला विमानस्थल Jumla Airport जुम्ला

१४, दिपायल विमानस्थल Dipayl Airport डोटी

१५, महेन्द्रनगर विमानस्थल Mahednranagar Airport महेन्द्रनगर नगरपालिका

१६, धनगढी विमानस्थल Dhangadhi Airport धनगढी उपमहानगरपालिका

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

अतिरिक्त लिङ्कहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

, ,