नर्थ क्यारोलाईना
North Carolina

नर्थ क्यारोलाईना संयुक्त राज्य अमेरिकाको दक्षिणपूर्वमा पर्ने एक राज्य हो । यो राज्यको पूर्वमा एट्लान्टिक महासागर छ भने दक्षिणमा साउथ क्यारोलाईनाजर्जिया छन् । यसको पश्चिमी सीमा टेनेसीसित र उत्तरी सीमा भर्जिनिया राज्यसित जोडिएको छ । क्षेत्रफलका हिसाबले नर्थ क्यारोलाईना संयुक्त राज्य अमेरिकाको २८औं ठूलो राज्य हो भने जनसङ्ख्याका आधारमा १०औं ठूलो हो ।