धुन्चे

रसुवा जिल्लाको सदरमुकाम

धुन्चे नेपालको मध्यमाञ्चल विकासक्षेत्र, बागमती अञ्चलको रसुवा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो ठाउँमा ५७४ वटा घर छन।

धुन्चे
धुन्चे
city
जनसङ्ख्या
 (2001)
 • जम्मा२३३०


स्थानीय संस्कृति लाई बढावा दिन धुन्चेको एउटा एफएम स्टेशन रेडियो रसुवा रहेको छ जुन १०२.१ मेगाहर्ट्जमा चल्दछ। यो एक सामुदायिक रेडियो स्टेशन हो।

भूगोल सम्पादन गर्नुहोस्

यो ठाउँको अक्षांश र देशान्तर हो 28.12° N 85.28° E[१] समुद्र सतह भन्दा यो ठाउँ १७६५ मिटर (५७९० फुट) माथि पर्दछ।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २००१को जनगणना अनुसार धुन्चेको जनसङ्ख्या २३३० छ।[२] यस मध्य पुरुष ५६%, र महिला ४४% छन्।

 
धुन्चेको एक दृष्य

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Dhunche", Falling Rain Genomics, Inc, अन्तिम पहुँच सेप्टेम्बर २८  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २८  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्




सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्