धानुक जाति हिन्दू धर्म मान्छन । यस जातिले ढोल, बोसली, झाइल, पिपिही, डम्फा, मृदङ, खोजरी, बेन्जो, हरमुनियाँ आदि बाजाहरू प्रयोग गर्छन् । [१] धानुक जाती विशेष गरी नेपालको साबिक पुर्वाञ्चल बिकास क्षेत्र र हालको कोशी प्रदेश,झापा, सुनसरी, मोरङ, ईटहरी, सुदुर पश्चिम क्षेत्रको डोटी,बैतडी तथा दार्चुला मा बसोबास गर्दछन तर हालको दिनमा यिनीहरु तराईका जिल्लाहरु कैलालीकञ्चनपुर ,सप्तरी तथा अन्य ठाउँमा पनि बसोबास गर्ने गर्छन । [२]

धानुक
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 भारत नेपाल बङ्गलादेश
भाषाहरू
हिन्दीमैथिलीडोटेलीभोजपुरी
धर्महरू
हिन्दू १००%

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", gorkhapatra.org.np।  वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२० मिति
  2. [elibrary.tucl.edu.np https://elibrary.tucl.edu.np › ...PDF धानुक जातिको सामाजिक तथा आर्थिक अवस्था - ( झापा जिल्ला अन्तर्गत ... elibrary.tucl.edu.np https://elibrary.tucl.edu.np › ...PDF धानुक जातिको सामाजिक तथा आर्थिक अवस्था - ( झापा जिल्ला अन्तर्गत ...]।  |title= रितो (सहायता)

elibrary.tucl.edu.np https://elibrary.tucl.edu.np › ...PDF

|title=ढाँचा:धानुक जातिको सामाजिक तथा आर्थिक अवस्था - ( झापा जिल्ला अन्तर्गत ...)

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्