दामन

दामन नेपालको मध्यमाञ्चल विकाश क्षेत्र

दामन नेपालको बागमती प्रदेशको मकवानपुर जिल्लामा अवस्थित लोकप्रिय पर्यटकीय तथा कृषि क्षेत्र हो। यो स्थान प्राकृतिक दृष्टिकोणले पनि लोभलाग्दो छ। यो ठाउँमा घुम्न वर्षेनी लाखौं आन्तरिक र बाह्य पर्यटकहरू आउने गर्छन्। दामनमा अवस्थित भ्यू टावरबाट सगरमाथा हिमाल प्रष्ट हेर्नसकिने भएकाले पनि दामन पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ।[१]

दामन
Daman
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लामकवानपुर जिल्ला
नगरपालिकाथाहा
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा८,४३९
समय क्षेत्रयुटिसी+५:४५ (नेपाल)

चित्र दिर्घा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Woodhatch, Tom, "Nepal Handbook", Google books, अन्तिम पहुँच २०१०-०९-२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्