मान्छे, जनावर आदीको मुख भित्र मजबुत हड्डीले बनेको एउटा ढाँचा जसले भोजनलाई चपाउन, टोक्न, काट्न आदीको काम गर्छ।