दहचौर को आफ्नै इतिहास र पौराणिक अस्तित्व बोकेको सुर्खेत जिल्ला को मध्ये पुर्बी भूभाग को पुर्व गाबिस को नाम हो | हाल यो सन् २०१७ देखि साबिक मेहेलकुना, गुमी र घुमखहरे मिलेर शुभघाट गंगामाला नगरपालिका हुदै हाल गुर्भाकोटनगर पालिका को एउटा वडा बनेको छ | साबिक दहचौर गाबिस वडा नम्बर ४ र ५ मा रहेको दह र थुप्रै चौर हरु मात्र भएको हुदा यस लाइ दहचौर नामाकरण गरिएको हो | बि.स. २०२८ साल मा यो गाबीस साबिक घुमखहरे र गुमी गाबिस का केहि भाग लाइ समेटेर बनाइएको गाबिस हो |

दहचौर
देश नेपाल
अञ्चलभेरी अञ्चल
जिल्लासुर्खेत
जनसङ्ख्या
 (1991)
 • जम्मा२७४६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

दहचौर नेपालको भेरी अञ्चलको सुर्खेत जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा ६३२ वटा घर छन्।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २००१को जनगणना अनुसार दहचौरको जनसङ्ख्या ३२७३ छ।[१] यस मध्य पुरुष ४७%, र महिला ५३% छन्।

दक्षिण मा भेरी नदि उत्तर मा डाडा खाली गा वि स , पूर्व मा घुमखाहरे र पक्ष्चिम मा गुमी गा वि स रहिको छ ।

स्रोत सम्पादन गर्नुहोस्

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच अप्रिल २९  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्