तोफु वा टोफु (अङ्ग्रेजी : Tofu; 豆腐, Chinese dòufu, Japanese tōfu) , भटमासको दुधिलो झोललाई फटाएर र जमाएर तयार गरिएको खाद्य बस्तु हो । यसको चलन चीन/जापानबाट शुरु भएको भए पनि सारा एसियामा रुचाईन्छ ।

किनोगोसी टोफु

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामगरि सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्