तास TASS (रूसी: Телеграфное агентство Советского Союза, Tyelyegrafnoye agyentstvo Sovyetskogo Soyuza; abbr. TASS),सोभियत सङ्घको प्रसिद्ध समाचार समिति हो । टेलिग्राफ एजेन्सि अफ द सोभियत युनियनलाई रुसी भाषामा छोटकरीमा तास भनिएको हो ।

रुसको राजधानी मस्कोमा रहेको तासको मुख्यालय भवन
तासको भवनको प्रवेश द्वार