डिना जेवेल
डिना जेवेल (जन्म १ फेब्रुअरी १९७८) नर्वेजियन अश्लील चलचित्र अभिनेत्री हुन । उनलाई नाना गिब्सन, भ्यालेरी, र नाना एलिअट आदि नाम ले पनि चिनिन्छ ।[१][१] उनी १९६६ देखी १९९९ को बीचमा वयस्क चलचित्रहरूमा देख परेकी थिईन ।[१]
डिना जेवेल | |
---|---|
जन्म | [१] नर्वे[१] | फेब्रुअरी १, १९७८
अन्य नाम | Dina Juwel, Nanna, Dina, Nanna Gibson, Dina Jewal, Valerie, Nanà Elliot[१] |
जातीयता | Caucasian |
उचाइ | ५ फिट ७ इन्च (१.७० मी)[१] |
सन्दर्भ सूची सम्पादन गर्नुहोस्
बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा डिना जेवेल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
अश्लील चलचित्रका अभिनेता वा अभिनेत्रीसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |