नेपालमा हिन्दू, बौद्ध, शिखलगायतका समाजमा टीका लगाउने चलन छ ।

टीका लगाएकी एक भारतीय महिला

प्रकार सम्पादन गर्नुहोस्

महिलाहरूले मात्र लगाउने टीका हुन्छ भने अक्षताका रूपमा अर्को खालको टीका लगाइन्छ । महिलाले लगाउने टीकालाई सौभाग्यसूचक मानिन्छ । महिलाले लगाउने टीका विभिन्न रंगका हुन्छन् । त्यसैगरी हिन्दू धर्म मान्नेहरू गोपीचन्दन, रक्तचन्दन, सिन्दूर, केशर आदिलाई टीकाका रूपमा प्रयोग गर्छन् ।

हिन्दू मान्यता सम्पादन गर्नुहोस्

हिन्दू धर्ममा टीका धारण नगरी गरिएका दान, तप, होम, पितृकार्यलाई निष्फल मानिन्छ । शरीरमा रहेका ७२ करोड ७२ लाख ७२ हजार २ सय १० नाडीमध्ये इडा, पिङ्गलासुषुम्ना मुख्य मानिन्छन् । सुषुम्नालाई ज्ञानको प्रवाहक मानिन्छ । यो मस्तिष्कको मध्यभागबाट निधारतर्फ निस्केको हुन्छ । यसैमा कालो टीका तिलक वा चन्दन लगाइन्छ । विकारयुक्त कीटाणुको नाश गर्न, विचार शुद्ध राख्ने, वीर्य-संरक्षण गर्ने भएकाले चन्दन लगाइन्छ । मस्तिष्क तातेपछि मनमा नकारात्मक तरङ्ग रैलन्छन् । यसलाई सन्तुलित बनाउन टीका लगाउन थालिएको हो ।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्